
संगीता कार्की
ताप्लेजुङ, १८ मंसिर । नेकपा एकिकृत समाजवादी पार्टीले आठराई त्रीवेणि गाँउपालिकामा कमिटि गठन गरेको छ । चक्र मोत्तानको अध्यक्ष्यतामा ३५ सदस्य पालिका कमिटी गठन भएको हो । पेशागत महासंघंका केन्द्रिय सदस्य तथा पार्टीका ताप्लेजुङ इनर्चाज कृष्ण शुवेदीले जानकारि दिनुभयो । कमिटीको उापाध्यक्षमा विन्दु आङंवोहाङ् ,सचिवमा सरोज यक्सो ,उपसचिवमा पे्रमकुमार लामिछाने, मेनुका वर्देवा र दिपेश अन्छङ्वो रहनु भएको छ ।
नेकपा एसका केन्द्रिय सदस्य अम्विका राजभण्डारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अथितिको रुपमा केन्द्रिय अनुसन्धान आयोगका सदस्य हर्क यक्सो , राष्ट्रिय परिशद सदस्य नेत्र नेपाली ,प्रदेश सदस्य शन्त वराईली ,पेशागत महासंघका केन्द्रिय सदस्य तथा ताप्लेजुङ इन्र्चाज कृष्ण शुवेदी उस्थीतिरहेको थियो । कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ लामा , सचिव मोहन न्यैपाने , तथा उपसचिव द्धय मञ्जु पौडेल र दुर्गहाङ श्रेङको पनि उपस्थिति सुवेदीले बताउनुभयो ।