
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, १४ माघ । ताप्लेजुङमा जवरजस्ती करणी गरेको अभियगमा दुई पुरुषलाई प्रहरी प्रशासनले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक रोहित कुमार शर्मा बढईले ताप्लेजुङ जिल्लाका (नाम नखुलाईएको) ६७ बर्षका एक पुरुषले १४ बर्षकि नाबालिकालाई मोवाईल किनी दिएर प्रलोवनमा पारि यही माघ १२ गते रातको समयमा जबरजस्ति करणी गरेको भन्दै पक्राउ गरेको बताए ।
तीनै नाबालिकालाई २०८१ साल बैशाख १५ गते अर्कै जिल्लामा लगि राति ललाई फकाई गरि ३२ (नाम तथा कुन जिल्ला नखुलाईएको) बर्षका पुरुषले जबरजस्ती करणी गरेको भन्ने जाहेरी परेको हुँदा उनिलाई पक्राउ गरि, उनकै जिल्लामा पठाईको समेत प्रहरीले बताएको छ । एता, ताप्लेजुङ जिल्लाका ६७ बर्षका पुरुषलाई जिल्ला अदालत ताप्लेजुङबाट ५ दिन म्याद थपि अनुसन्धान कार्य अगाडी बढाएको प्रनि शर्मा बढईले बताए ।