
ईपूर्वपोष्ट
ताप्लेजुङ, २५ मंसिर । छ दिन देखि खोलाले बतागाए बेपत्ता भएका ताप्लेजुङको सिरिजंघा गाउँपालिका ५ पेदाङका राजेन्द्र बुढाथोकीको सव फेला परेको छ ।
गत मंसिर १९ गते काबेली खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा बुढाथोकी बेपत्ता भएका हुन् । बुढाथोकीको सवलाई ससस्त्र प्रहरीबल साथै विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीको संयुक्त गोताखोर टोलीले कावेली खोलामा फेलापारेको हो । उनको शव करिब ७० फिट लत ढुङ्गाको च्यापम अक्किएको अवस्थामा फेलापारेको हेडक्वाटर कञ्चजंघा गुल्म ससस्त्र प्रहरी नायव उपापरिक्षक नरेश मर्हजनले जाकारी दिए ।
लासलाई पोष्टमार्टमकोलागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लागिएको र कानूनी प्रकृया पुरागरि आफन्तलाई जिम्मा लगाउने नेपाल प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रबी रावलले बताए ।