
प्रतिनिधि सभाको लागि एकमात्र निर्बाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका ३ साँघु मतदान केन्द्रबाट नेकपा एमालेका सचिब तथा प्रतिनिधि सभाका उम्मेदवार योगश भट्टराईले मतदान गर्नु भएको छ ।
ताप्लेजुङ जिल्लामा प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचन सौहार्द पुर्णवातावरणमा भईरहेको छ । जिल्लाका ७५ स्थानका १२३ मतदान केन्द्रमा मतदान भएको निर्बाचन अधिकारी दिनेश खनालले बताउनुभयो ।
फोटो फिचर