कमल भट्टराई
फुङलिङ ७ चारगाउँ ताप्लेजुङ,

तारेभीर ताप्लेजुङको दोखूबाट प्रकाशित साहित्यमुलक, खोजमुलक, विचारमुलक, समाचारमुलक आधुनिक
द्घैमासिक पत्रिका थियो । यो पत्रिका जि.प्र.का. ताप्लेजुङमा ०८÷०६२÷०६३ दर्ता रहेको देखिन्छ । यसका
प्रधानसम्पादक भरत गुरुङ, सह—सम्पादक टीका पालुङवा र श्यामकिरण पालुङवा, सम्पादक राजकुमार गुरुङ
हुनुहुन्थ्यो, अतिथि सम्पादकमा रत्नकुमार गुरुङ, प्रकाश इजम तथा कार्यकारी सम्पादकहरुमा डि.बी.
पालुङवा,संगीता पालुङवा, सपना घिसिङ, डिल्ली पालुङवा, विरु पालुङवा, निरा गुरुङ, गंगा गुरुङ, प्रबन्ध निर्देशक
बुद्घराज पालुङवा रहेको यस पत्रिकाका सल्लाहकारहरु अकिञ्चन् भट्टराई, प्रविण पालुङवा र मोती पालुङवा
रहनुभएको देखिन्छ । वर्ष २ अंक १ मा सह—प्रबन्धक समेत राख्ने गरेको देखिन्छ सह—प्रबन्धकमा संगीता पालुङवा
ईक्सा रहेको पाइन्छ । अहिले आएर यस पत्रिकाका सबै अंकहरु भेला गर्न अथवा पाउन कठीन हुँदै गएको छ । यस
तारेभीर पत्रिकाले साहित्य तथा अन्य विविध विषयमा खेलेको भुमिका हेर्दा यहाँका साहित्यिक तथा अन्य
पत्रपत्रिकाहरुको अध्ययन गर्नेहरुले यसको समेत खोजी गर्नु राम्रो हुने देखिएको छ ।
तारेभीरको वर्ष २ अंक १ ( २०६२ मंसिर, पुस ) को प्रकाशक दोखू साँस्कृतिक समुह, दोखू ताप्लेजुङ रहेको छ प्राप्त वर्ष
२ अंक १ अनुसार यसमा जम्मा १६ पेज भित्र विविध विषय बस्तुहरु समेटिएका छन् ।

कविता—

कैदी जीवन —दिवा चाम्लिङ राई — बलमतालाक ८,पिपलटोल उदयपुर, सन्देश — हिमाल चिन्तन— थुम्बेदिन ४
ताप्लेजुङ, जीवनको गोरेटोमा — पार्वता पोमू “जिज्ञासु”— नेग्रादेन ६ ताप्लेजुङ, प्रियसी तारा— स्पल दुमिछा राई
—डुमृसे ७ ताप्लेजुङ, सम्म— गंगा मेन्याङबो “सनम” —थेचम्बू २ ताप्लेजुङ, चाँहिंदैन — सन्दिप “मायालु” —
फाकफोक ८ कोल्बोटे इलाम, खुशीका पल प्रकृतिलाई— विनु क्षितिज— थेचम्बू ६ याङ्रुप ताप्लेजुङ यस अंकमा सात
वटा कविताहरु समावेश गरिएका छन् ।

गजल —

यस वर्ष २ अंक १ मा निम्न गजलकारहरुका गजल प्रकाशित भएको पाइएको छ । गजलकार कञ्चन सपना पोमू
“यथार्थ”— नेग्रादेन ६ ताप्लेजुङ, रमेश गुरुङ —दोखू १ ताप्लेजुङ, गंगादेवी पोमू “विनिता”— नेग्रादेन ६ ताप्लेजुङ,

राजेन्द्र चापागाई — चुलाचुली ३ इलाम, सरिता गुरुङ प्रशुना— फुङलिङ ६ ताप्लेजुङ, यस अंकमा पाँच वटा गजलहरु
रहेको पाइएको छ ।

गीत—

गीतका शीर्षकहरु राखिएका छैन्न, यस अंकमा जम्मा ३ वटा गीतहरुले ठाउँ पाएको देखिएको छ । लेकालीकान्छा
“मुक्कुम” — हाङदेवा २ ताप्लेजुङ, देव (भूपेन्द्र) तमु — शिवगञ्ज ३ झापा, प्रशंसा दुमी राई —डुमृसे ७ ताप्लेजुङ, का
गीतहरु प्रकाशित छन् ।

मुक्तक

विना योङहाङ — हुवाकु ८ तेह्रथुम, जसध्वज गुरुङ —दोखू हाल काठमाण्डौ, सन्तोष लिम्बू “सेरी” — हाङदेवा ४
ताप्लेजुङ, सञ्जु “पिडीत” लिम्बू —भारपा ४ पाँचथर, पवित्रा पालुङवा “प्रतिक्षा”—दोखू ७ ताप्लेजुङ, नानू मनिषा
सुब्बा — चाक्सिबोटे ९ ताप्लेजुङ, रोषन थलङ्ग “पूर्वेली”— फुलबारी १ ताप्लेजुङ, आकाश ढकाल — फुङलिङ ८
ताप्लेजुङ, करिना लिम्बू “टीना”— सिनाम २ ताप्लेजुङ, सविन सुब्बा (वनेम) ढुङ्गेसाँघु ६ ताप्लेजुङ, सुमन
“विकल्प” (मेन्याङबो) लिम्बू — नाङखोल्याङ ७ ताप्लेजुङ, सहित जम्मा ११ मुक्तक समेटिएका छन् ।

परिचय

बर्षे (सिक्किम) — होमबहादुर गुरुङ —सिक्किम देन्ताम, जुनतारा युवा क्लब— पुवा मझुवा ९ इलाम
(भेटबार्ता)—बुद्धराज पालुङवा दोखू

प्रेम—पत्र—

बिछोडको कहानी— पुष्प गोर्खाली—राजविराज ८ महोत्तरी, हाल ताप्लेजुङ,
तिता —मिठा—
हाईकु — संघर्ष लिम्बू “इङघक”— नागी ८ पाँचथर,
टुक्रा — इक्सा निश्चल लिम्बू — थुकिमा ७ ताप्लेजुङ,
टुक्रा — शुशीला सुप्रिया सुब्बा — थेचम्बू ४ ताप्लेजुङ

चुट्कीला—

सविन निर्दोष सुब्बा (वनेम) ढुङ्गेसाँघु ६ ताप्लेजुङ,

जाकारी

१. प्रजनन स्वास्थ्य भनेको के हो ?
२.दोखू साँस्कृतिक समुहको देउसी भैलो २०६२
३.ताप्लेजुङमा विश्व एड्स दिवस मनाइयो ।
४.आदिवासी जनजाति पत्रकार संघ ताप्लेजुङको प्रथम जिल्ला अधिबेशन सम्पन्न ।
थप अरु अंकको खोजमा क्रमशः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय