इपूर्वपोष्ट
ताप्लेजुङ, ३१ बैशाख ।ताप्लेजुङको मेरिङदेन ६ को वडाध्यक्षमा नेकपा एमालेका मनोज कुमार तुम्बाहाम्फे विजयी हुनु भएको छ । साथै सबै सदस्यहरु सहित एमालले जीत हासिल गरेको छ ।
नेकपा एमालेका तुम्बाहाम्फेले ४५६ मत प्राप्तगरि विजयी हुनु भएको छ । भने निकटम प्रतिद्धान्दि नेपाली काग्रेसका ठाकुर सिंह लिम्बुले ३२४ मत प्राप्त गर्नु भएको छ । जिल्लामा पहिलो पटक वडाध्यक्षमा एमालेका तुम्बाहाम्फे निर्बाचत हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय