
इपूर्वपोष्ट
ताप्लेजुङ, ३० बैशाख ।नेकपा एमालेका सचिव तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेश कुमार भट्टरार्ईले मतदान गरेका छन् । मैवाखोला गाउँपालिका ३ साँघुको नारायणी मावि साँघु क केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गर्नको लागि भट्टराई बिहीबार साँघु पुगेका थिए । मतदान गरि सके पछि भट्टराईले निर्वाचन लोकतन्त्रको मुटु र नागरिकको सार्वभौम अधिकारको अभ्यास गर्ने संवैधानिक अधिकार भएको बताए । मतदान नागरिकको अधिकार भएको सबैले मतदान गर्नु अनिवार्य भएको बताए ।